फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युन नान प्रान्तको तिछिङ तिब्बती स्वशासित प्रदेश स्थापनाको 60औं वार्षिकोत्सव

(GMT+08:00) 2017-09-14 18:23:33

 

चीनको युन नान प्रान्तको तिछिङ तिब्बती स्वशासित प्रदेश मातहतको सांग्रिला शहरले भव्य समारोहको आयोजना गर्दै प्रदेश स्थापनाको 60औं वार्षिकोत्सव मनाएको छ।

राष्ट्रिय जन काँग्रेस स्थायी समिति, राज्य परिषदले शुभकामना संदेश पठाउँदै समस्त प्रदेशका विभिन्न जातिका अधिकारी र सर्वसाधारणहरू, प्रदेशमा तैनाथ जनमुक्ति सेनाका निर्देशक र सिपाहींहरू, सशस्त्र प्रहरीका अधिकारी र सिपाहींहरू र अनुशासन क्षेत्रमा कार्यरत् कर्मचारीहरूलाई हार्दिक शुभकामना र अभिवादन व्यक्त गरेका छन्।

वार्षिकोत्सवको अवसर पारेर आगामी दिनहरूमा तिछिङ प्रदेशले 60औं वार्षिकोत्सवको उपलब्धि प्रदर्शनी, गैर-भौतिक सम्पदा प्रदर्शनी, आर्थिक-व्यापारिक गतिबिधि र जातीय नाचगान समारोहको आयोजना गर्ने भएको छ।

जानकारी तथा लेखहरु