फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा सन् 2017 राष्ट्रिय सिर्जनशील गतिबिधि सप्ताहका लागि महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2017-09-15 18:30:49

सन् 2017 राष्ट्रिय सिर्जनशील गतिबिधि सप्ताह शुरु भएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली ख छ्याङले महत्वपूर्ण निर्दशन दिनुभएको छ।

आफ्नो निर्देशनमा प्रधानमन्त्री लीले राष्ट्रिय सिर्जनशील गतिबिधि सप्ताह सिर्जनशील व्यक्तिहरू बीच वैचारिक आदान-प्रदान गरिने, प्रतिफलको आदान-प्रदान गरिने र आ-आफ्नो अनुरुपको कुरावस्तु प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च भएको बताउनुभयो।

अबउपरान्त चीनले सिर्जनशील तरिकामार्फत विकासलाई अघि बढाउने रणनीतिलाई व्यवहारमा उतार्नुका साथै निष्पक्ष रुपमा प्रतिस्पर्धात्मक बजार परिपाटीको निर्माण गर्दैजाने पनि प्रधानमन्त्री लीले बताउनुभएको छ।

जानकारी तथा लेखहरु