फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोओ एशिया मञ्च पेरिस सम्मेलन शुरु

(GMT+08:00) 2017-09-16 16:50:46

एक पेटी एक मार्ग: एशिया र यूरोप बीचको रणनैतिक सम्पर्क मुख्य नारा रहेको पोओ एशिया मञ्च पेरिस सम्मेलन पन्ध्र तारिख आयोजना भएको छ। यस सम्मेलन फ्रान्सेली अभिलाषा र सिर्जनशीलता कोष तथा पोओ मञ्चको सहकार्यमा आयोजित गरिएको हो। चीन र फ्रान्स दुवै देशका सरकारले त्यसलाई निकै ठूलो समर्थन दिएका छन्।

चीन लगायत एशियाका दशवटा मुलुक र फ्रान्स, बेलायत लगायत यूरोपका सातवटा मुलुक र अमेरिका तथा अस्ट्रेलियाका गरी तीन सयभन्दा बढी प्रतिनिधिहरूको त्यस सम्मेलनमा सहभागिता रहेको छ।

1  2  
जानकारी तथा लेखहरु