फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गस्थित च्यु योङ्ग नाका ग्रेटवाल

(GMT+08:00) 2017-09-22 08:22:29

च्यु योङ्ग नाका ग्रेटवाल पैचिङ्गस्थित ग्रेटवालहरूमध्येको एक प्रसिद्ध ग्रेटवाल हो।

 युआन राजवंशकालमा च्यु योङ्ग नाका उत्तरबाट पैचिङ्ग शहरमा प्रवेश गर्ने द्वार थियो। सम्राट सधैँ नै यस नाकामा आवतजावत गर्ने भएकाले नाकामा दरबार, मन्दिर, बगैंचा आदि थिए। त्यसपछिको मिङ्ग राजवंशमा च्यु योङ्ग नाका महत्वपूर्ण सैन्य नाका बन्यो।


1  2  3  4  
जानकारी तथा लेखहरु