फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वाधार मिलेको खण्डमा अमेरिका 'पेरिस सम्झौता'मा रहने:अमेरिकी परराष्ट्र मन्त्री

(GMT+08:00) 2017-09-18 17:41:55

        अमेरिकी परराष्ट्र मन्त्री रेक्स टिलर्सनले हिजो 17 तारिख जनाउनुभएअनुसार पूर्वाधारसित अनुकूल भएको खण्डमा अमेरिकाले निरन्तर रुपमा 'पेरिस सम्झौता'मा रहने सम्भावना रहेको बताउनुभएको छ।

        हिजो अमेरिकाको सीबीएससँग कुराकानी गर्दै परराष्ट्र मन्त्री टिलर्सनले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार यति अमेरिकाका लागि "न्याय तथा समान" नियम निर्धारित हुनसकिएको खण्डमा अमेरिकी राष्ट्रपति ट्रम्पले 'पेरिस सम्झौता'का विभिन्न सहयोगात्मक साझेदारीसँग सहयोग गर्नु हुने छ।

          अमेरिकी राज्य परिषदले यस अगष्टमा वक्तव्य सार्वजनिक गर्दै अमेरिकाले संयुक्त राष्ट्र संघसमक्ष दस्तावेज पेश गरी औपचारिक रुपमा 'पेरिस सम्झौता'बाट नाम फिर्ता लिने इच्छा व्यक्त गरेको थियो।

जानकारी तथा लेखहरु