फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुना तिब्बती उच्च माध्यमिक विद्यालयका लागि सहायता उपलब्धि

(GMT+08:00) 2017-09-19 16:31:21

        तिब्बत स्वायत्त प्रदेशको शिक्षा व्यूरोका प्रमुख तु च्यान कुङ्गले अठार तारिख बताउनुभएअनुसार तिब्बतमा उच्च माध्यमिक शिक्षा स्तर लगातार उकासिँदै गएको छ। उच्च माध्यमिक स्तर अनुकूल विद्यार्थीले विद्यालयमा शिक्षा लिने अनुपात 75.94 प्रतिशतसम्म पुगेको छ।

         तिब्बतका लागि शिक्षा सहायता सम्मेलन हिजो ल्हासामा आयोजना भएको थियो। तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष ला चाले यस सम्मेलनमा जनाउनुभएअनुसार शिक्षा एकदमै महत्वपूर्ण छ। सन्2002मा चीनको शिक्षा मन्त्रालयले पहिलो तिब्बत सहायता राष्ट्रिय कार्यशाला आयोजना गरेदेखि यता हालसम्म राष्ट्रिय शिक्षा सिस्टमले लगातार रुपमा तिब्बतमा छ 6 ब्याच सहायता केडीई टोली र 5400भन्दा बढी शिक्षक पठाएको छ। तिब्बतको शिक्षा गुणस्तर क्रमशःउकासिँदै गएको देखिन्छ।

जानकारी तथा लेखहरु