फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गानिस्तानमा 3000 सेना थप्ने अमेरिकाको योजना

(GMT+08:00) 2017-09-19 16:32:27

      अमेरिकी रक्षामन्त्री माटिसले 18 तारिख जनाउनुभएअनुसार अमेरिकी सेनाले अफ्गानिस्तानको सरकारी सेनाको शक्तिलाई बढाउनका लागि त्यहाँ थप 3000भन्दा बढी सेना पठाउने योजना बनाएको छ।

       अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगष्ट 21 तारिख अफ्गानिस्तानमा लडाकु नयाँ रणनीति सार्वजनिक गर्दै अमेरिकाले अफ्गानिस्तानबाट सेना फिर्ता नगर्ने बताउनुभएको थियो। साथै उहाँले अमेरिकी सेनाले वास्ताविक लडाकु अवस्थाबोजिम सैनिक गतिविधि संचालन गर्ने कुरामा जोड दिनुभएको थियो।

        सेना थप्ने घोषणा भएअघि अमेरिकी रक्षा मन्त्रालयद्वारा सार्वजनिक अफ्गानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या एघार हजार बराबर हो। यो अंक अमेरिकी सेनाद्वारा सार्वजनिक भएको 8400 जनाभन्दा धेरै भएको देखिन्छ।

जानकारी तथा लेखहरु