फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कु पै श्वै बस्तीका पुलहरू

(GMT+08:00) 2017-09-21 08:37:00

कु पै श्वै बस्ती पैचिङ नगरको मि युआन क्षेत्रमा पर्दछ। कु पै श्वै बस्तीको अवलोकन गर्दा पुलहरू र नदीको सुन्दर दृश्य हेर्नसकिन्छ। त्यहाँ यिङ व्हा पुल, फु य पुल, यिन चान पुलआदि पुलहरू छन्। हरेक पुल पार गरेर एक सुन्दर दृश्यको अवलोकन गर्नसकिन्छ।
1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु