फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेक्सिको भूकम्पबाट तीन जना थाइवानीको मृत्यु

(GMT+08:00) 2017-09-22 18:31:40

       चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले मेक्सिकोमा गएको भूकम्पमा पीडित बनेका पाँच जना थाइवानी मध्ये तीन जनाको मृत्यु भएको र अरु दुई जना बेपत्ता भइरहेको जानकारी दिनुभएको छ।

        आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त जानकारी दिनुभएको हो। उनीहरूको हाल खोजी कार्य भइरहेको भन्दै चीनको परराष्ट्रमन्त्रालय र मेक्सिकोका लागि चिनियाँ दूताबासले पीडितको अवस्थामाथि नजर पुर्‍याइरहेर चिनियाँ नागरिकलाई आवश्यक सहायता दिइरहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु