फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"77 वटा मुलुक संगठन र चीन"ले बहुपक्षीयतालाई अघि बढाउने राष्ट्रसंघको अपेक्षा

(GMT+08:00) 2017-09-23 14:50:08

         संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाईस तारिख "77 वटा मुलुक संगठन र चीन" वार्षिक मन्त्री स्तरीय सम्मेलनमा "77 वटा मुलुक संगठन र चीन"ले बहुपक्षीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ।

         उहाँले दिगो विकासको उद्देष्य कार्यान्वयन र बहुपक्षीयता बढाउनका लागि "77 वटा मुलुक संगठन र चीन"ले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले यो संगठनले दक्षिण-दक्षिण सहयोगलाई नेतृत्व गर्नुका साथै सामूहिक नेतृत्वको परिवर्तनशील शक्ति देखाउनुपर्ने बताउनुभयो।

         उहाँले संयुक्त राष्ट्र संघ र "77 वटा मुलुक संगठन र चीन"ले दिगो विकास एजेन्डाको बढाउनेमा यो शक्तिशाली सहयोग सम्बन्धलाई निरन्तरता दिनुपर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु