फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यालेष्टिक क्षेप्यास्त्र इरानको सुरक्षाका लागि भएको त्यहाँका रक्षामन्त्रीको दावी

(GMT+08:00) 2017-09-24 14:42:38

        इरानका रक्षामन्त्री अमिर हातामीले २३ तारिख केही मुलुकबाट खतरा रहेको बताउँदै इरानले राष्ट्रिय सुरक्षालाई बलियो पार्न नछोड्ने स्पष्ट पार्नुभएको छ।

        इरानमा हाल नयाँ प्रदर्शित ब्यालेष्टिक क्षेप्यास्त्रबारे सम्बोधन गर्दै उहाँले ब्यालेष्टिक क्षेप्यास्त्रको उत्पादन इरानको राष्ट्रिय सुरक्षाको लागि हुनुका साथै क्षेत्रिय शान्ति र स्थिरताको संरक्षण र चरमपन्थीको प्रतिरोधका लागि भएको बताउनुभयो।

         इरान राष्ट्रिय रेडियो कम्पनीले बाईस तारिख सार्वजनिक गरेको एउटा भिडियोमा इरानले नयाँ किसिमको "क्होरामशाहर" नामक ब्यालेष्टिक क्षेप्यास्त्र सफलता रुपमा परीक्षण प्रक्षेपण गरेको छ।

जानकारी तथा लेखहरु