फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत तथा आधुनिक ढाँचा सम्मिश्रण तिब्बती पोशाक

(GMT+08:00) 2017-10-01 18:42:57

महिलाका लागि तिब्बती परम्परागत पोशाकमा तीनवटा भाग हुन्छन्। एउटा माथिल्लो भागको कपडा या शर्ट, एउटा वस्त्र जसले माथिल्लो तथा तल्लो भाग पुरै ढाक्ने गरिन्छ र एउटा एप्रोनजस्तै कम्मरमा बाँध्ने। हाल आधुनिक पोशाकमा ती सबै भागहरुलाई जोडिएर बनाइएको छ। यस्तो पोशाक लगाउन सजिलोका साथै हेर्दा पनि जीउको आकार राम्रो देखिन्छ। त्यसै गरी पुरुषको पोशाकको माथिल्लो र तल्लो भाग छुट्याएका छन् र माथिल्लो कपडा अर्थात् लुगा दुई किसिमले लगाउन सकिन्छ।

जानकारी तथा लेखहरु