फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी चीनको प्रतिकृया

(GMT+08:00) 2017-10-09 18:22:38

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले सुरक्षा नै कोरियाली प्रायद्वीप समस्याको मुख्य केन्द्रबिन्दु रहेको भन्दै विभिन्न पक्षले नजर मिलाएर मात्रै शान्तिपूर्ण रुपमा समाधान गर्नसक्ने व्यक्त गर्नुभएको छ।

सेप्टेम्बर नौ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्व छोन यिङले उक्त कुरा बताउनुभएको हो। उहाँले हाल कोरियाली प्रायद्वीपको स्थिति निकै जटिल तथा कठिन बनेको भन्दै विभिन्न पक्षले सुरक्षा परिषदका सम्बद्ध निर्णयको कडा पालना गरी संयम राखेर स्थितिलाई स्थीर पार्न प्रयास गर्ने आशा चीनले लिएको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु