फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनमा उत्पादित" सबवे ट्रेन पहिलो पटक पाकिस्तानमा

(GMT+08:00) 2017-10-10 18:15:33

आठ तारिख दिउँसो पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा "चीनमा उत्पादित" सबवे ट्रेन हस्तान्तरण समारोह औपचारिक रुपमा आयोजित गरिएको छ। सोबाट पाकिस्तान सबवेको नयाँ समयमा प्रवेश गरेको छ।

यस वर्षको मै महिनामा आयोजित "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको अवसरमा चीनको कम्पनीले पाकिस्तान लाहोर रेल ट्रान्जिट परियोजनालाई सहायता दिन सुरू गरेको थियो। उक्त परियोजना चीन-पाकिस्तान आर्थिक करिडोरको परियोजनामध्येको एक हो।

चिनियाँ रेलवै स्टैशन अन्तर्गत लाहोर परियोजनाका महाप्रबन्धक चु फङ फैले यस परियोजना सफलता रुपमा संचालन हुनुको धेरै महत्वपूर्ण अर्थ रहेको छ भन्दै यस परियोजनाबाट पाकिस्तानको साँस्कृतिक कलाको केन्द्र लाहोरको सार्वजनिक यातायात स्तरलाई बढाउने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु