फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको समाचार केन्द्रको वेबसाइट र विच्याट सार्वजनिक एघार तारिखबाट संचालन हुने

(GMT+08:00) 2017-10-10 18:20:49

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको समाचार केन्द्रको वेबसाइट ठेगाना र विच्याट खाता सार्वजनिक गरिएको छ साथै एघार तारिखबाट संचालन शुरु हुने बताइएको छ।

जनाए अनुसार, समाचार केन्द्रको वेबसाइट र विच्याटमार्फत चिनियाँ र अन्ग्रेजी भाषाका माध्यमबाट महाअधिवेशनका विभिन्न कार्यक्रम, एजेन्डा, घोषणा तथा सूचनाहरू पत्रकार र सर्वसाधारणहरुका लागि प्रकाशित गरिने छ।

जानकारी तथा लेखहरु