फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका केही क्षेत्रहरूको सुन्दर शारदीय दृश्य

(GMT+08:00) 2017-10-11 08:40:14

हाल चीनका प्रायजसो क्षेत्रहरूमा शरद ऋतु प्रवेश भएको छ। उत्तर-पूर्वी चीनको ल्याउ निङ प्रान्तीय फु श्वन शहरको दृश्यस्थलमा पर्यटकहरूले राता पातको अवलोकन गरेका छन्। चीनको दक्षिण-पूर्वी फु चेन प्रान्तीय आन सी जिल्लाका किसानहरूले चिया बगैंचामा शारदीय चिया टिपेका छन्। शान तुङ प्रान्तीय थान छङ जिल्लामा किसानहरूले खेतीपातीको काम गरेका छन्।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु