फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी महाधिवेशनको पहिलो "प्रतिनिधि मार्ग"

(GMT+08:00) 2017-10-12 14:15:25

पैचिङ मिडिया होटेलमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको समाचार केन्द्रले हिजो एघार तारिख औपचारिक रुपमा सत्कार सेवा शुरु गरेको छ। सोही दिन सञ्चारमाध्यमहरूलाई वितरण गरिएको 'पत्रकारको अन्तर्वार्ता निर्देशिका' अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको अवधिमा समाचार केन्द्रले जन वृहत् सभा भवनमा एउटा "प्रतिनिधि मार्ग"को स्थापना गर्नुका साथै श्रृंखलावद्ध अन्तर्वार्ता गतिविधिको आयोजना गर्ने छ। थाहा भएअनुसार, यसले पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको अवधिमा "प्रतिनिधि मार्ग"को स्थापना गर्ने छ।

जानकारी तथा लेखहरु