फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वितेका पाँच वर्षमा चीनका छ करोड जनता गरिबीबाट मुक्त

(GMT+08:00) 2017-10-18 10:15:52

चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई केन्द्रमा राखि गरिने विकासलाई गहन रुपमा अवलम्बन गरेबाट वितेका पाँच वर्षमा गरिबी निवारण कार्यमा फड्कोमार्ने गरी प्रगति हासिल गरेको छ। वितेका पाँच वर्षमा चीनका छ करोडभन्दा बढी गरिब जनता गरिबी अवस्थाबाट मुक्त भएका छन्। हरेक वर्ष गरिबीको सँख्या औसत रुपमा एक करोड घटेको छ। चीनमा गरिबीको अनुपात १०.२ प्रतिशतबाट ४ प्रतिशतमा झरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९‌औं महाधिवशेनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त कुरा बताउनुभएको हो। चीनले सन् १९८६देखि ठूलो परिमाणमा गरिबी निवारण कार्यक्रम थालेको हो।

जानकारी तथा लेखहरु