फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा बजारमा भित्रिने नकारात्मक सूची प्रणाली

(GMT+08:00) 2017-10-18 12:28:33

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको प्रतिवेदनमा भनिएको छ: चीनले सम्पूर्ण रुपमा बजारमा भित्रिने नकारात्मक सूचि प्रणाली अपनाउने, एकीकृत बजार र निष्पक्ष प्रतिस्पर्धाका लागि अवरोध हुने विभिन्न नियम र कारवाईलाई उन्मुलन गर्ने, निजी पूँजीद्बारा सञ्चालित व्यवसायको विकासलाई समर्थन गर्ने, विभिन्न प्रकारका बजार समुदायको जिवन्त शक्तिलाई तेज पार्ने, प्रशासनिक एकाधिकारलाई हटाउने, बजारको एकाधिकारको प्रतिरोध गर्ने र सेवागत व्यवसाय बजारमा भित्रिने सीमिततालाई खुकुलो पार्नेछ।

जानकारी तथा लेखहरु