फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवानका जुनसुकै राजनैतिक पार्टीद्बारा "सन 1992को एकमत"स्वीकार गरे मात्र मुख्य भूमिसित वार्ता गर्नसकिने

(GMT+08:00) 2017-10-18 13:38:23

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले आज चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै एक चीन भन्ने नीति दुई किनारा बीचको सम्बन्धको राजनैतिक आधार भएको र एक चीन नीति बोकेको"सन 1992को एकमत"दुई किनारा सम्बन्धको शान्तिपूर्ण विकासका लागि महत्वपूर्ण भएको बताउनुभएको छ। "सन 1992को एकमत"को ऐतिहासिक सत्य स्वीकार गरे मात्र दुई किनाराबीच वार्ता गरिनसक्ने र थाइवानका जुनसुकै राजनैतिक पार्टी तथा समूहलाई मुख्य भूमिसित आदानप्रदान गर्नका लागि कुनै पनि बाधा नहुने कुरा पनि महासचिव सीले व्यक्त गर्नुभएको छ। यसका साथै चीनको मुख्य भूमिसित दृढ सोच , प्रचुर विश्वास तथा शक्तिशाली क्षमता भएकाले सबै किसिमको "थाइवानको स्वतन्त्रता"भन्ने कुचेष्टा जित्नसक्ने कुरामा पनि महासिचव सीले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु