फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा ठूलो नुन तालतर्फ अधिकांश चरा आकर्षित

(GMT+08:00) 2017-10-19 09:49:31

बितेका केही वर्षयता चीनको सबैभन्दा ठूलो नुन ताल अर्थात् छाअहान नुन तालको पर्यावरणीय वातावरणमा सुधार हुँदैआएबाट हिउँद ऋतुको चिसोपनाबाट मुक्त पाउनका लागि बसाइ सर्ने चराको संख्या वर्षैपिच्छे बढ्दैगएको छ।

नुन तालतर्फ बसाइ सर्ने चरामध्ये अधिकांश दुर्लभ प्रकारका चरा रहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु