|
|
|
|||||||||
|
||

चीनको पैचिङमा चलिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनप्रति नेपालका संचारमाध्यमहरूले चासो देखाइरहेका छन्। यसैक्रममा उनीहरूले चीनले अवका दिनमा भ्रष्टाचारमा संलग्न हुने, घुस दिने र घुस लिने दुवैलाई कार्वाही हुने कुरालाई महत्व दिएका छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||