|
|
|
||
चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनलाई विश्वभरबाट नियाल्ने क्रम चलिरहेको छ। नेपालका संचारमाध्यममा सरोकार राख्नेहरूले पनि यस सम्मेलनको अवधिमा भावी कार्यदिशा तय हुने र चिनियाँ सपनाका माध्यमबाट विश्वको समृद्धिका लागि टेवा पुग्ने अपेक्षा गरेका छन्। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको प्रतिक्रियाः
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |