फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशनको अध्यक्ष मण्डलको दोस्रो बैठक आयोजित

(GMT+08:00) 2017-10-20 19:11:55

चिनियाँ कम्युनिष्ट पार्टीको19औं महाधिवेशनको अध्यक्ष मण्डलले बीस तारिख दिउँसो जन बृहत सभाभवनमा दोस्रो बैठक आयोजित भएको छ।

सी चिन फिङले सो बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकमा 19औं केन्द्रिय समितिका सदस्यहरू, वैकल्पिक सदस्यहरू, केन्द्रिय समितिको अनुशासन छानविन समितिका सदस्यहरूका उम्मेदवारहरू तथा वैकल्पिक व्यक्तिहरूको नामावली पारित भई विभिन्न प्रतिनिधिमण्डलमा छलफल गर्न पेश गरिएको छ।

साथै सो बैठकमा महाधिवेशन सम्बन्धी निर्वाचन पद्धति पनि पारित भएको छ।

जानकारी तथा लेखहरु