फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनका प्रतिनिधिहरू निरन्तर रूपमा समूह बैठकमा

(GMT+08:00) 2017-10-21 19:07:28

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनका प्रतिनिधिहरूले २१ तारिख निरन्तर रूपमा समूह समूहमा बैठक गरी छलफल गरेका छन्। प्रतिनिधिहरूले महाधिवेशनका अध्यक्षमण्डलको दोश्रो वैठकमा पारित भएको १९औं केन्द्रिय समितिका सदस्य, वैकल्पिक सदस्यहरू र केन्द्रिय अनुशासन अनुगमन आयोगका सदस्य, उमेद्वार नामावली बारे छलफल गरेका छन्। १८औं केन्द्रिय समिति प्रतिवेदनको निर्णय मस्यौदा, १८औं केन्द्रिय अनुशासन अनुगमन आयोगको कार्यप्रतिवेदनको निर्णय मस्यौदा र चिनियाँ कम्युनिष्ट पार्टीको विधानको संशोधन पत्रको निर्णय मस्यौदाबारे पनि छलफल गरिएको छ।

जानकारी तथा लेखहरु