फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनको अध्यक्ष मण्डलद्वारा तेस्रो तथा चौथो बैठक आयोजित

(GMT+08:00) 2017-10-23 18:49:37

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनको अध्यक्ष मण्डलले हिजो आइतबार बेलुका तथा आज सोमबार विहान जन बृहत सभा भवनमा तेस्रो तथा चौथो बैठकको आयोजना गरेको छ। सो बैठकले केन्द्रीय सदस्य, बैकल्पिक सदस्य तथा केन्द्रीय अनुशासन अनुगमन आयोगका उम्मेदवार व्यक्तिहरुको नामावली सम्बन्धी मसौदा पत्र पारित गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले बैठकको अध्यक्षता गर्नुभयो।

जानकारी तथा लेखहरु