फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्मार्ट ट्र्याक रेल संचालनमा आउने

(GMT+08:00) 2017-10-24 09:13:21

        अक्टोबर तेइस तारिख चीनको पहिलो स्मार्ट ट्र्याक रेल हु नान प्रान्तीय चु चौ शहरमा परीक्षण गरिएको छ। त्यसबाट भर्च्यल ट्र्याक र नियन्त्रण प्रविधिमा आधारित स्मार्ट तीक्ष्ण ट्र्याक रेल संचालनमा आएको देखिन्छ। उक्त स्मार्ट ट्र्याक रेल आगामी वर्ष ‌औपचारिक रुपमा संचालन गरिने अनुमान छ।

1  2  3  
जानकारी तथा लेखहरु