|
|
|
||
च्याङ्ग सु प्रान्तको चाङ्ग च्या काङ्ग र नान थुङ्ग गरी दुई शहर जोड्ने हु थुङ्ग पुल हाल निर्माण भैरहेको छ। जम्मा 11 किलोमिटर लम्बाइ रहेको यस पुल विश्वमै सबैभन्दा लामो राजमार्ग र रेलमार्ग जोड्ने तथा दुवै मार्गका लागि प्रयोजन पुल बन्ने भएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |