फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका नयाँ स्थायी सदस्यद्वारा गरिने पत्रकार सम्मेलन कार्यक्रमको प्रत्यक्ष प्रसारणसम्बन्धी सूचना

(GMT+08:00) 2017-10-24 11:22:06

         अक्टोबर पचीस तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका नयाँ स्थायी सदस्यले जन बृहत्त सभा भवनमा चिनियाँ तथा विदशी पत्रकारको जिज्ञासा र प्रश्नको उत्तर दिँदै पत्रकार सम्मेलन गर्ने भएको छ।

         सो अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ, अंग्रेजी, रुसी भाषामार्फत प्रत्यक्ष प्रसारण गर्ने छ र नेपाली, हिन्दी, ऊर्दु, तमिल, बंगाली भाषालगायत चालीस किसिमका भाषाबाट फेसबुक, विच्याटलगायत सामाजिक मिडियामार्फत वस्तुगत जानकारीकासाथ प्रत्यक्ष प्रसारण गरिनेछ।

जानकारी तथा लेखहरु