फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19 औँ महाधिवेशनबाट तीनवटा महत्वपूर्ण निर्णय पारित

(GMT+08:00) 2017-10-24 13:09:47
        आज अक्टोबर चौब्बीस तारिख विहान 19 औँ महाधिवेशनमा 18 औँ केन्द्रीय समितिको प्रतिवेदन सम्बन्धी निर्णय, 18 औँ केन्द्रीय अनुशासन निरीक्षण समितिको कार्य प्रतिवेदन सम्बन्धि निर्णय र "चिनियाँ कम्युनिष्ट पार्टीको विधान(संशोधित प्रस्ताव)" सम्बन्धी निर्णय पारित गरिएको छ। महासचिव सी चिन फिङले नयाँ युगमा प्रवेश गर्ने चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा पार्टीको विधानमा लेखिएको छ।
जानकारी तथा लेखहरु