फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं केन्द्रीय अनुशासन अनुगमन आयोगको पहिलो पूर्ण बैठकको विज्ञप्ति

(GMT+08:00) 2017-10-25 12:29:28

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं केन्द्रीय अनुशासन अनुगमन आयोगको पहिलो पूर्ण बैठकको विज्ञप्ति सन् 2017 अक्टोबर 25 तारिख चिनियाँ कम्युनिष्ट पार्टीको 19औं केन्द्रीय अनुशासन अनुगमन आयोगको पहिलो पूर्ण बैठकमा पारित गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको 19‌औं महाधिवेशनद्बारा निर्वाचित सदसयबाट गठित केन्द्रीय अनुशासन अनुगमन आयोगले सन् 2017 अक्टोबर 25 तारिख पैचिङमा पहिलो पूर्ण बैठकको आयोजना गरेको छ। सो अवसरमा श्री चाउ ल चिले उक्त पहिलो पूर्ण बैठकको अध्यक्षता गर्नुभएको छ।

केन्द्रीय अनुशासन अनुगमन आयोगको पहिलो पूर्ण बैठकले केन्द्रीय अनुशासन अनुगमन आयोगका सचिव, उप-सचिव, स्थायी समितिका सदस्यहरूको निर्वाचन गरिसकेको छ भने अब चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिसमक्ष अनुमोदनका लागि पेश गर्ने छ।

जानकारी तथा लेखहरु