फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा सबै पार्टी सदस्यलाई जिम्मेवारी वहन गर्न आह्वान

(GMT+08:00) 2017-10-25 12:49:03

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको पहिलो पूर्ण बैठकद्बारा सी चिन फिङ, ली ख छ्याङ, ली चान शु, वाङ याङ, वाङ हु नीङ, चाउ ल चि तथा हान चङ केन्द्रीय राजनैतिक ब्यूरोको स्थायी सदस्यमा निर्वाचित भएका छन्। चिनियाँ तथा विदेशी संचार-माध्यमसँगको पत्रकार सम्मेलनमा सी चिन फिङले पार्टीका सारा सदस्यहरूमा चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ केन्द्रीय समितिको सदस्यलाई विश्वास गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै उहाँले आवश्यक जिम्मेवारी वहन गर्न र मेहनतका साथ काम गर्न सबैलाई आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु