|
|
|
||
दीर्घकालीन प्रयासद्बारा चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगमा प्रवेश गरेको सी चिन फिङले बताउनुभएको छ। उहाँका अनुसार, नयाँ युगमा नयाँ दृश्य हुनुपर्छ र नयाँ कर्तव्य हुनुपर्छ। आगामी पाँच वर्षमा "दुई शताब्दी" लक्ष्यको ऐतिहासिक अन्तरपरिवर्तनको अवधिमा रहेर चीनले पहिलो शताब्दी लक्ष्यलाई साकार पार्नुका साथै दोस्रो शताब्दी लक्ष्यको सुरुवात गर्नुपर्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |