फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2019 मा चीन अझै समृद्ध हुने: सी चिन फिङ

(GMT+08:00) 2017-10-25 12:56:00

आगामी पाँच वर्षको कार्यबारे चर्चा गर्दै सी चिन फिङले सन् 2019 मा जन गणतन्त्र चीन स्थापनाको सत्तरी‌औँ वार्षिकोत्सवको सुअवसरमा चीनले नयाँ विकास अवधारणाको पालना गरी आर्थिक दीगो तथा स्वस्थ विकासलाई बढाएर चिनियाँ जनता र अरु विभिन्न मुलुकका जनतालाई फाइदा पुर्‍याउने विचार व्यक्त गर्नुभयो। साथै चीनले तेह्रौँ पञ्च वर्षीय विकास योजनामा तोकिएका विभिन्न कार्यलाई निरन्तर रुपमा व्यवहारमा उत्तार्नुका साथै भविष्यमा विकासको नयाँ योजना बनाएर विभिन्न कार्यको चौतर्फी विकासलाई प्रबर्द्धन गर्ने पनि सीले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु