फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापन नै वर्तमान युगमा चीनको भाग्यको लागि निर्णायक कदम

(GMT+08:00) 2017-10-25 13:09:56

चिनियाँ तथा विदेशी पत्रकार सम्मेलनमा सी चिन फिङले सन् २०१८ चीनमा सुधार तथा खुलापन लागू भएको चालिसौं वार्षिकोत्सव भएको र सुधार तथा खुलापन नै वर्तमान युगमा चीनको भाग्यको लागि निर्णायक कदम भएको औंल्याउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले प्राप्त गरेका अनुभवको निचोड निकाल्दै देशको सञ्चालन प्रणाली तथा आफ्नो सञ्चालन क्षमताको आधुनिकीकरणलाई अघि बढाउँदै जाने पनि उहाँले बताउनुभयो। साथै उहाँले पार्टीले दृढ्ताका साथ सुधारलाई गहन पारेर खुलापनलाई विस्तार गर्दै जाने जसबाट सुधार तथा खुलापनले एकले अर्काको प्रवर्द्धन गर्न सकिने आशा पनि व्यक्त गर्नुभएको छ। सुधार तथा खुलापन क्रममा चिनियाँ राष्ट्रको महान पुनःउत्थानलाई साकार तुल्याउने विश्वास पनि उहाँले प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु