![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सी चिन फिङले सन् 2020सम्म चीनले चौतर्फी रुपमा सम्पन्न समाजको लक्ष्य पूरा गर्नुका साथै चौतर्फी सम्पन्न समाजमा कोही पनि छुट्न नहुने र साझा समृद्धिको बाटोमा कोही पनि पछि पर्न नहुने कुरा दोहोर्याउनुभएको छ। उहाँले गरिबी निवारणको कार्यलाई दृढताका साथ पूरा गर्ने र प्रतिबद्धतालाई साकार तुल्याउन प्रत्याभूति दिनुपर्ने कुरा बताउनुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |