फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीपीसीका नयाँ नेताहरूद्वारा पत्रकारसँग भेटघाट

(GMT+08:00) 2017-10-25 17:50:49
चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ केन्द्रीय समितिले अक्टोबर पच्चीस तारिख पैचिङमा पहिलो पूर्ण बैठक आयोजन गर्दै सी चिन फिङ केन्द्रित रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्वको निर्वाचन गरेको छ। महासचिव सी चिन फिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नयाँ नेताहरूले देशी र विदेशी पत्रकारसित भेटघाट गर्नुभयो। भेटका अवसरमा महासचिव सीले चिनियाँ कम्युनिष्ट पार्टीका नयाँ नेताहरूको तर्फबाट आफ्नो कार्यभारको अक्षरश: पालना गर्ने र मेहनतसँग काम गर्ने अठोट व्यक्त गर्नुभएको छ। साथै उहाँले आगामी पाँच वर्षको कार्य-योजना पनि स्पष्टसँग प्रस्तुत गर्नुभएको छ।
जानकारी तथा लेखहरु