फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगको चिनियाँ विशेषतायुक्त कूटनीतिमा नयाँ आचरण

(GMT+08:00) 2017-10-25 18:00:58

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज बुधबार पैचिङमा बोल्दै नयाँ युगको चिनियाँ विशेषतायुक्त कुटनीति सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारको निर्देशनमा नयाँ गतिबिधि तथा नयाँ आचरण हुने र त्यसले मानव जातिको उज्यालो भविश्यका लागि अरु ठूलो योगदान पुर्‍याउने कुरा बताउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ ‌औँ महाधिवेशन हिजो सफलताका साथ सम्पन्न भयो। यस पटकको महाधिवेशनले चीनको कूटनीतिमा पार्ने प्रभावबारे चर्चा गर्दै आज आयोजित नियमित पत्रकार सम्मेलनमा कङ श्वाङले उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन