फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशन सम्बन्धी पत्रकार सम्मेलन विहान १० बजे

(GMT+08:00) 2017-10-26 09:41:14

        आज अर्थात् छब्बीस तारिख विहान दश बजे चिनियाँ कम्युनिष्ट पार्टी 19औं महाधिवेशनका प्रवक्ताले पैचिङमा आयोजना हुने पत्रकार सम्मेलनमा 19औं महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङको प्रतिवेदनबारे जानकारी दिनुका साथै पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुनेछ।

         हाम्रो चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआईले पत्रकार सम्मेलनको प्रसारण गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु