फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा सम्बद्ध समुद्री क्षेत्रमा पानी जहाजको सुरक्षा कार्यभार बहन जारी

(GMT+08:00) 2017-10-27 18:25:43

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज अक्टोबर सत्ताईस तारिख आयोजित पत्रकार सम्मेलनमा चीनले निरन्तर रुपमा आदन खाडी र सोमालिया समुद्री क्षेत्रमा पानी जहाजको सुरक्षा गतिबिधिमा भाग लिनुका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न र अन्तर्राष्ट्रिय महत्वपूर्ण समुद्री यातायातको सुरक्षालाई प्रत्याभूति दिनका लागि अझ ठूलो भूमिका निर्वाह गर्दैजाने कुरा बताउनुभएको छ।

चीन सोमालिया समुद्री डाँकुलाई प्रहार गरिने अन्तर्राष्ट्रिय सहकार्यमा संलग्न भएको गतिबिधिको सम्बद्ध मुलुकले सकारात्मक मूल्याङ्कन गरेको जानकारी पनि प्रवक्ता कङले बताउनुभयो। संयुक्त राष्ट्र संघका महासचिवको प्रतिवेदनमा चीनले गरेको काम र योगदानको सकारात्मक मूल्याङ्कन गरिएको बारे चर्चा गर्दै प्रवक्ता कङले चीनले त्यसको प्रशंसा गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु