फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीका उप प्रधानमन्त्री तथा अमेरिकी वाणिज्य मन्त्री बीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-10-28 15:05:01

चीनका उप प्रधानमन्त्री वाङ याङले अक्टोबर सत्ताईस तारिख राति पूर्वनिर्धारित कार्यक्रम अनुसार अमेरिकी वाणिज्य मन्त्री विल्बुर रोससँग टेलिफोन वार्ता गर्नुभयो।

टेलिफोन वार्ताका क्रममा उहाँहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन-भ्रमण सम्बन्धी आर्थिक उपलब्धिको तयारी कार्य र चीन-अमेरिका आर्थिक र ब्यापारिक सम्बन्ध आदि विषयबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु