फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लु हो जिल्लाका बालबालिकाहरु

(GMT+08:00) 2017-10-29 13:13:53

लु हो जिल्ला चीनको स छ्आन प्रान्त कान च तिब्बत स्वायत्त प्रिफेक्चरको उत्तर-मध्य भागमा रहेको छ। लु हो जिल्लाको जातीय आवासीय प्राथमिक विद्यालय वाङ्ग क्वो नयाँ क्षेत्रमा पर्नुका साथै सुन्दर स्यान नदीको छेउमा रहेको छ। यहाँका बालबालिकाहरुले संगीत कक्षामा बजाउने र गाउने सिकेका छन्। संगीत शिक्षक तान चनका अनुसार बालबालिकाहरुले गीतमार्फत आफ्ना शिक्षकलाई धन्यवाद व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु