फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङमा सिपिसीको 19 औँ महाधिवेशनपछि चीन र विश्व विषयक सम्मेलन सम्पन्न

(GMT+08:00) 2017-10-29 15:20:03

"चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनपछि चीन र विश्व" मुख्य विषयमा चीनको आर्थिक र अन्तर्राष्ट्रिय सहकार्य वार्षिक सम्मेलन अक्टोबर अठाईस तारिख पैचिङमा आयोजना गरिएको छ। सम्मेलन अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको प्रतिवेदनमा पहिलोपल्ट प्रस्तुत गरिएको आधुनिकीकरण आर्थिक प्रणालीको निर्माण देशी र विदेशी विद्बानहरूका लागि ध्यानाकर्षणको विषय बनेको छ। सम्मेलनमा सहभागी सम्बद्ध व्यक्तिका अनुसार, गुणस्तर र कार्य-कुशलतालाई उकास्नु नै आगामी दिनमा चीनको आर्थिक विकासको मुख्य दिशा बन्नेछ। साथै भविष्यमा चीनले सिर्जनशीलताबाट विकासलाई अघि बढाउने रणनीतिलाई गहन रुपमा कार्यान्वयन गरी सिर्जनशील क्षेत्रको अन्तर्राष्ट्रिय सहर्कायलाई प्रबर्द्धन गर्नेछ।

चीनको राज्य परिषद् अन्तर्गत विकास अनुसन्धान केन्द्रका उपप्रमुख वाङ यी मिङले सो सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनपछि भावी चीनको अर्थतन्त्रमा पाँच पक्षीय परिवर्तन देखा पर्ने औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु