फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुसुक्क हाँस्दा निकै सुन्दर

(GMT+08:00) 2017-10-31 18:39:22

सछ्वान प्रान्तीय कानच तिब्बत स्वायत्त प्रिफेक्चरको त क जिल्लामा अवस्थित तामा टाउन्शिप केन्द्रिय प्राथमिक स्कूलमा पढ्ने विद्यार्थीहरूको संख्या २०० जति छ र गरिब परिवारका बाल-बालिकाहरूले पनि यहाँ किताब पढ्ने आनन्द वातावरणको अनुभव गर्न पाउँछन्। यहाँका बाल-बालिकाहरूका अनुहारमा सबैभन्दा सुन्दर देखिने भनेको मुस्कान हो।
जानकारी तथा लेखहरु