फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्ने

(GMT+08:00) 2017-11-02 17:56:41

      चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज दुई तारिख जनाउनुभएअनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर 8 देखि 10 तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ।

        यस अवधिमा यी दुवै मुलुकका नेताहरुले चीन र अमेरिकाबीचको सम्बन्ध तथा साझा अभिरुचीका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारेमा वैचारिक आदानप्रदान गर्नुहुने छ। चीनले अमेरिकसँग चीन र अमेरिकाबीचको सम्बन्धमा नयाँ शक्ति प्रवर्द्धन गर्ने इच्छा गरेको छ।

जानकारी तथा लेखहरु