फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माइसु तिब्बती हस्तकला उद्योग-व्यवसाय

(GMT+08:00) 2017-11-03 09:28:33

स छ्वान प्रान्तीय दग जिल्लाको माइसु क्षेत्र अति उत्तम र प्रतिभाशाली हस्तकलाकारहरूको बसोबास क्षेत्र भएकोले यसलार्इ तिब्बती लोक हस्तकलाको घर मानिन्छ। माइसुको परम्परागत काठे मूर्ति तिब्बती जातिय परम्परागत मूर्ति कलाको महत्वपूर्ण भाग हो। मूर्ति कलाकारहरूले ७० किसिमका छुरीको प्रयोग गरेर मूर्ति बनाउने गर्छन्। कुँदिएको मूर्तिमा रङ्ग लगाएपछि बल्ल कृति तयार हुन्छ।

जानकारी तथा लेखहरु