फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्र मन्त्री वाङद्वारा सीपीसीको 19औं महाधिवेशनको उपलब्धि र भावार्थको मूल्याङ्कन

(GMT+08:00) 2017-11-03 16:30:20

        चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले हिजो नोभेम्बर दुई तारिख हनोईमा भियतनामका उपप्रधानमन्त्री एवं विदेशी मन्त्री फाम बिन्ह मिन्हसँग भेटवार्ता गर्नुभएको छ। भियतनामी उपप्रधानमन्त्री फामले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको सफलताप्रति हार्दिक शुभकापना व्यक्त गर्नुभएको छ।

         चिनियाँ परराष्ट्र मन्त्री वाङ्गका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनबाट विश्वव्यापी नजरलाई केन्द्रित बनाएको छ। यसको सबैभन्दा महत्वपूर्ण राजनीतिक उपलब्धि भनेको महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र पूरै कम्युनिष्ट पार्टीमा लिनुभएको केन्द्रीय स्थानलाई अझ चिश्चित भएको हो। निर्वाचनबाट स्थापना भएको नयाँ नेता समूह र आठ करोड नव्बे लाख कम्युनिष्ट पार्टीका सदस्यसँग एकताबद्ध भएर नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको महान विजयलाई साकार तुल्याउनका लागि शक्तिशाली आधार सिर्जना गरेको छ। सबैभन्दा महत्वपूर्ण सिद्बान्त भनेको सी चिन फिङ नयाँ युग चिनियाँ विशेषतायुक्त समाजवाद विचारलाई निश्चित गर्दै मार्क्सवादमा भएको चिनियाँ शैलीको नयाँ प्रगतिलाई साकार तुल्याएको छ। सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय भावार्थ भनेको विकासोम्मुख मुलुक आधुनिकिकरणतर्फ विकसित हुने बाटोलाई विस्तार गर्दै बैज्ञानिक समाजवादले 21औँ शताब्दीमा पुनःरुत्थान गर्नका लागि शक्तिशाली प्रवर्द्धन शक्ति प्रदान गर्ने छ।

जानकारी तथा लेखहरु