फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाको १२६९ फ्रिक्वेन्सीमा प्रसारण अवरूद्ध हुने

(GMT+08:00) 2017-11-03 16:31:48

       चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाको प्रसारण १२६९ फ्रिक्वेन्सीमा अवरुद्ध हुने भएको छ।

        नेपाली समयनुसार, बेलुकीको ८ बजेर ४५ मिनेटदेखि ९ बजेर ४५ मिनेटसम्म प्रसारण हुँदैआइरहेको उक्त सेवा नोभेम्बर ८ तारिखदेखि सन् २०१८ जनवरी २५ तारिखसम्म १२६९ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दछौं।

         त्यस बाहेक ७२१५ र ९५३५ फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु