फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको भ्रमणप्रति अमेरिकी राष्ट्रपतिको अपेक्षा

(GMT+08:00) 2017-11-03 18:02:25

        अमेरिकी राष्ट्रपतिको राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी सहायक एच आर मेकमास्टरले राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमणबारे निकै अपेक्षा लिनुभएको र अमेरिकाले चीनसँग सहयोगमा क्षेत्रीय तथा विश्वको समृद्धि तथा स्थिर विकास बढाउने इच्छा लिएको व्यक्त गर्नुभयो।

        हिजो नोभेम्बर दुई तारिख सिन ह्वा समाचार समितिलगायत पाँचवटा एसियाली मिडियालाई संयुक्त अन्तर्वार्ता लिँदै मेकमास्टरले उक्त कुरा बताउनुभएको हो। उहाँले क्षेत्रीय सुरक्षा, संरक्षण, आपसी हितयुक्त प्रणालीको स्थापना गर्नेलगायत क्षेत्रमा चीनले ठूलो भूमिका निर्वाह गरेको भन्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङसँग बलियो सम्बन्ध राखेर क्षेत्रीय आपसी हितयुक्त र शान्ति तथा सुरक्षा प्रणाल स्थापना गर्ने अपेक्षा ट्रम्पले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु