फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पठारभूमिमा आदर्श प्राथमिक विद्यालय

(GMT+08:00) 2017-11-05 14:22:36

लु ह्वो जिल्लाको आवासीय प्राथमिक विद्यालय लु ह्वो जिल्लाको वाङ्ग क्वो क्षेत्रमा पर्दछ। सन् 2012 मा स्थापना भएको यस विद्यालयले दुई हजारभन्दा बढी विद्यार्थीलाई भर्ना गर्न सक्छ। यहाँ आधुनिक शैक्षिक उपकरण, दूर शिक्षा,जातीय विशेषतासहित ऐच्छिक विषयका कक्षा पनि हुन्छन्।


जानकारी तथा लेखहरु